2026 August 07, Friday

Council for Technical Education and Vocational Training

Research and Information Division

Sanothimi, Bhaktapur
Welcome to Tracer Study
प्रिय ग्र्याजुएट, सर्वप्रथम: सीटीईभीटीबाट अध्ययन पूरा गर्नु भएकोमा तपाईलाई धन्यवाद। सीटीईभीटीले आफ्ना ग्र्याजुएटहरुको रोजगारीको अवस्था पहिचान गर्न तयार गरेको अनलाइन सर्वेक्षण फाराम भर्नको लागि तपाईलाई अनुरोध गर्दछौँ। तपाईले दिनुभएको जानकारीले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्नेछ। यो फाराम भर्न बढीमा ५ मिनेट समय लाग्नेछ। तपाईले दिनुभएको जानकारी गोप्य राखिने छ।